सुदूरपश्चिममा एक जिल्ला एक उद्योग कार्यक्रम सञ्चालन हुने

Krishna

दार्चुला । सुदूरपश्चिम प्रदेशमा एक जिल्ला एक उद्योग कार्यक्रम सञ्चालन हुने भएको छ ।

प्रदेश सरकारको आगामी आर्थिक वर्ष २०८०÷०८१ को नीति तथा कार्यक्रम सार्वजनिक गर्दै प्रदेश प्रमुख देवराज जोशीले उक्त कार्यक्रम सञ्चालन गर्ने बताएका हुन् ।

Leave A Reply

Your email address will not be published.