पाँच वर्ष भित्र सुदूरपश्चिम दलहनमा आत्मनिर्भर हुने

दार्चुला । सुदूरपश्चिम प्रदेशलाई पाँच वर्षमा दलहन बालीमा आत्मनिर्भर बनाउने योजना लिइएको छ।

सुदूरपश्चिम प्रदेश सरकारले आगामी आर्थिक वर्षका लागि प्रस्तुत गरेको बजेटमा दलहन खेतीमा सुदूरपश्चिम पाँच वर्षमा आत्मनिर्भर बनाइने भएको हो।

सुदूरपश्चिमका आर्थिक मामिला मन्त्री नरेश कुमार शाहीले प्रस्तुत गरेको २०८०÷०८१ को बजेटमा उक्त लक्ष्य लिइएको हो।

आरुषी व्युटि पार्लर महेन्द्रनगर कञ्चनपुर
Leave A Reply

Your email address will not be published.