मजदुरको २५ लाख खाएर एमालेका नेता फरार

कैलालीको टीकापुरमा मजदुरको २५ लाख रुपैयाँ खाएर नेकपा एमाले युवा संघ जिल्ला कमिटी सदस्य विमल भनिने गणेश चन्द फरार भएका छन्। करिब एक सय ५० जना मजदुरको २५ लाख रुपैयाँ खाएर ती नेता युरोप भागेका हुन्। विश्व बैंकको ऋण लगानीमा राष्ट्रिय गौरवको रानी–जमरा–कुलरिया सिँचाई आयोजना अन्तर्गत पथरैया नदीमा भइरहेको तटबन्धनमा काम गरेका मजदुरले पाउनुपर्ने दैनिक ज्याला बापतको करिब २५ लाख रुपैयाँ भुक्तानी नगरी फरार भएको मजदुरले गुनासो गरेका छन् ।

health
Leave A Reply

Your email address will not be published.