कञ्चनपुरमा भारतीय नम्बरको जीप बरामद

काठमाडौं- कञ्चनपुरमा भारतीय नम्बरको जीप बरामद गरिएको छ।

जिल्लाको बेदकोट नगरपालिका-५ घुर्सुवा खोलाबाट यूपी १४ बीएम ४७८६ नम्बरको भारतीय जीप हिजो (आइतवार) बरामद गरिएको हो।

बेवारीसे अवस्थामा फेला परेको १५ लाख मूल्य बराबरको उक्त जीप भन्सार कार्यालय गडुडाचौकी पठाइएको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका डीएसपी प्रकाश डाँगीले बताए।

आरुषी व्युटि पार्लर महेन्द्रनगर कञ्चनपुर
Leave A Reply

Your email address will not be published.