क्यानडाविरुद्ध नेपाललाई तेस्रो सफलता, मल्लले लिए विकेट

काठमाडौं- क्यानडाविरुद्धको तेस्रो एकदिवसीय खेलमा नेपाललाई तेस्रो सफलता मिलेको छ ।

नेपाललाई कुशल मल्लले तेस्रो सफलता दिलाएका हुन् । १९ औं ओभरको पहिलो बलमा मल्ले निकोलस किर्तोनलाई व्यक्तिगत ३ रनमा आउट गराउनका हुन् ।

टियु क्रिकेट मैदानमा टस हारेर पहिला ब्याटिङको निम्तो पाएको क्यानडाले २० ओभरमा ३ विकेट गुमाउँदै ७९ रन बनाएर खेलिरहेको छ । यसअघि आकाश चन्द र हेमन्त धामीले १–१ विकेट लिएका छन् ।

Leave A Reply

Your email address will not be published.