काठमाडौं – साेनिया परियार काे पहिलाे गित रेकर्डिङ भयकाे छ ।
डाेटि जिल्ला बाेग्टान वडा न. ७ चमरा चाैतारा जन्म भई लम्कि चुहा नगरपालिका वडा न. ९ प्रतापुर बसाेबास गर्ने बुवा ईस्वर परियार र अामा टीका परियारकाे काेख बाट जन्म लिएकी साेनिया परियार काे पहिलाे गित रेकर्डिङ भयकाे छ ।
हेलाे टिकापुर का संचालक अंकित उप्रेति ले लियकाे ईन्टरभ्यु सुन्दै गर्दा आवाज निकै मिठाे लागेर अलिशा म्युजिक रेकर्डिङ स्टुडियो का सह- सञ्चालक कृष्णा सिराडी ले आफ्नै गाउँ घर काे बहिनी लाई सकेकाे सहयाेग गरि अगाडि बढाउनु पर्छ भनि अंकित उप्रेती लाई फाेन गरि साेनिया काे सांगीतिक यात्रा बारे छलफल गरि गित रेकर्डिङ गर्ने बारे कुरा भयकाे थियाे सिराडी ले बताइन ।
कृष्णा काे अनुराेध लाई सहजै स्विकार गरि अलिशा म्युजिक रेकर्डिङ स्टुडियो का सञ्चालक, बरिस्ठ गायक तथा संगितकार किशाेर भण्डारी ले गित ऐरेन्ज गरि गित रेकर्डिङ का लागि बाेलायर स्टुडियो मा भब्य स्वागत समेत गरेका थिए ।
जसमा स्वर साेनिया परियार र लाल बहादुर बाेगटि काे रहेकाे छ । त्यसैगरी शब्द कुमार मटेलि , लय हरेन्द्र परियार काे रहेकाे छ भने उक्त गित रेकर्डिङ अडियाे भिडियो अलिशा म्युजिक रेकर्डिङ स्टुडियो बाट छिट्टै बजार आउने तयारी मा छ ।
सांगितिक यात्रा काे सुरुवात मा अंकित उप्रेती , कृष्णा सिराडी र अलिशा म्युजिक लाई विशेष उनले विशेष धन्यवाद दिएकी छिन र सबैको साथ सहयोग काे अपेक्षा राखेकि छु भन्दै खु:सि ब्याक्त गरेकि छिन । साथै निकै आशा बाेकेर सांगीतिक यात्रा तय गरेकाे साेनिया बताउछिन र यस अवसर मा सहयोग गर्ने सहयोगि मन लाई जीवन भर नभुल्ने उनले बताएकी छिन ।