गोकुलेश्वर सांस्कृतिक महोत्सवको आज तेस्रो दिन

दार्चुला– वाइड नेपालले आयोजना गरेको गोकुलेश्वर वृहत सांस्कृतिक महोत्सव २०८० को तेस्रो दिन कलाकार चक्र बम , सौगात ओझा लक्ष्मी धामी, अनिता धामी, करिष्मा बि सि, चर्चित टिकटकर ऐश्वर्य बिष्ट र स्थानीय कलाकार लगाएतकोे प्रस्तुति रहेको थियो।

महोत्सवमा आजसम्मै बढी दर्शकहरुले महोत्सवको अवलोकन गरेको गोकुलेश्वर वृहत सांस्कृतिक महोत्सवका संयोजक पुर्ण बहादुर साउँदले बताए।

आईतबार प्रति व्यक्तिले एक सयको टिकटक काटेर दर्शकहरुले महोत्सवको अवलोकन गरेका थिए । सोमबार हास्य कलाकार, गायक तथा सर्जक भानुभक्त जोशी, गायिका कल्पना बिष्ट ,मनोज धामी, कलाकार सौगात ओझा, अमृत नाथ मोडेल कोपिला सिंह लगायतका स्थानीय कलाकारहरुको प्रस्तुति रहने संयोजक साउदले बताए।

आरुषी व्युटि पार्लर महेन्द्रनगर कञ्चनपुर
Leave A Reply

Your email address will not be published.