कांग्रेस सांसद गुरुङलाई निलम्बन गर्ने निर्णय सर्वोच्चले गर्‍यो बदर

काठमाडौं– नेपाली कांग्रेसका सांसद टेकबहादुर गुरुङलाई निलम्बन गर्ने निर्णय सर्वोच्च अदालतले बदर गरेको छ ।

न्यायाधीश मनोजकुमार शर्मा र विनोद शर्माको संयुक्त इजलासले शुक्रबार गुरुङलाई निलम्बन गर्ने संघीय संसद् सचिवालयको सूचना बदर गरेको हो ।

Leave A Reply

Your email address will not be published.