एनपीएल : विराटनगरविरुद्ध चितवनले पहिले ब्याटिङ गर्ने मालिकार्जुन खबर प्रकाशितः २०८३ कार्तिक ११, मंगलवार १२:१६ विराटनगर किंग्सले चितवन राइनोजविरुद्ध टस जितेर बलिङ रोजेको छ। विराटनगरका कप्तान सन्दीप लामिछानेले टस जितेर पहिले फिल्डिङ गर्ने निर्णय गरेपछि चितवनले पहिले ब्याटिङ गर्ने भएको हो।