दार्चुलामा अरिंगालको टोकाइबाट एक जनाको मृत्यु

दार्चुलाः दार्चुलामा अरिंगालको टोकाइबाट एक जनाको मृत्यु भएको   छ । शैल्यशिखर नगरपालिका–८ झरकाडा गोगनाडी बस्ने अन्दाजी ४८ वर्षीय वीरभद्र जोशीको अरिंगालले टोकेपछि उपचारका क्रममा मृत्यु भएको हो। अरिंगालको टोकाइबाट घाइते भएका जोशीको गोकुलेश्वर अस्पतालमा उपचारका क्रममा निधन भएको प्रहरीले जनाएको छ। उनको शव परीक्षणका लागि अस्पतालमै राखिएको छ।

आरुषी व्युटि पार्लर महेन्द्रनगर कञ्चनपुर
Leave A Reply

Your email address will not be published.