सदनमा कांग्रेसको अवरोध कायमै

काठमाडौं– प्रतिनिधिसभाको बैठक अवरुद्ध भएको छ । उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेको सहकारी प्रकरणमाथि छानबिन गर्न माग गर्दै आएको प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसले अडान राखेपछि सदन अवरुद्ध भएको हो ।

समिति नबनेसम्म सदन नचल्ने कांग्रेसले अडान लिएपछि सत्तापक्षका सांसदहरूले पनि विनाप्रमाण छानबिन समिति गठन गर्न नमिल्ने जिकिर गर्दै उठेका छन् ।

Leave A Reply

Your email address will not be published.