गृहमन्त्रीको राजीनामा मागेका छैनौं तर छानविन अवधिभर गृहमन्त्रालयमा बस्न मिल्दैन: शेखर कोइराला

खाेप
HEALTH

काठमाडौं– नेपाली कांग्रेसका नेता डा.  शेखर कोइरालाले आफूहरुले उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेको राजीनामा नमागेको दाबी गरेका छन्। पार्टी निकट लोकतान्त्रिक वैदेशिक रोजगार व्यवसायी एशोसिएशनको साधारण सभालाई सम्बोधन गर्दै आफूहरुले गृहमन्त्रीलाई सदनमा बोल्दै नदिएको भन्ने कुरामा पनि सत्यता नभएको बताए।

Susite

उनले भने, ‘हामीले बोल्न नदिएको होइन रवीजीलाई, बोल्नुस् भनेको हौं। तर, तपाईंले बोल्ने तपाईंको कुरामा चित्त बुझे हामी बस्छौं होइन भने तपाईंले बोलेको कुरामा खण्डन गर्छौँ भन्दा स्वीकार्य भएन। राजीनामा हामी भन्दैनौं उहाँ सरकारमा नभएको भए त्यो पनि गृहमन्त्री नभएको भए केही पनि गर्दैनौंथ्यौं होला। उहाँलाई अहिले जुन कुराको आरोप लागेको छ, त्यो कुरा होइन भनेर पुष्टि गरिदिनुपर्यो। त्यो कुरा पुष्टि गर्नको लागि उपप्रधान तथा गृहमन्त्री त भइरहनुहोस्, तर, गृहमन्त्रालयमा त बस्नु भएन नि। गृहमन्त्रालयमा बसेर सिआइबीले कसरी छानविन गर्छ रु

आत्महत्या

उनले गृहमन्त्री लामिछानेले आफूमाथि लागेको आरोप होइन भन्ने पुष्टि गर्नकै लागि भएपनि समिति बनाउन तयार हुनुपर्ने बताए।

खाेप
LAGU AAUSHAD
KHOP
Leave A Reply

Your email address will not be published.