यो वर्ष प्रधानमन्त्री बन्छु जस्तो लाग्दैन : ओली

काठमाडौं– नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले यो वर्ष आफू प्रधानमन्त्री बन्ने अवस्था नरहेको बताएका छन्। सोमबार संसद् भवनपरिसरमा सञ्चारकर्मीहरूले सोधेको प्रश्नमा ठट्याैली पारामा संक्षिप्त प्रतिक्रिया दिँदै ओलीले यस्तो बताएका हुन्।

सञ्चारकर्मीहरूले प्रधानमन्त्री बन्ने चर्चा छ, शपथ कहिले लिने? भनी राखेको जिज्ञासामा ओलीले भने, ‘यस वर्ष त त्यस्तो लाग्दैन।’ सत्तासमीकरण परिवर्तनको चर्चा बढेसँगै प्रमुख दलका शीर्ष नेताहरूबीच भेटघाट बाक्लिँदो छ।

आरुषी व्युटि पार्लर महेन्द्रनगर कञ्चनपुर
Leave A Reply

Your email address will not be published.