संविधान संशोधनमा सहमत हुने दलहरुलाई ओली नेतृत्वको राष्ट्रिय सरकारमा समावेश गरिने

खाेप
HEALTH

काठमाडौं– नेकपा एमालेका महासचिव शंकर पोखरेलले केपी शर्मा ओली नेतृत्वको राष्ट्रिय सरकारमा अन्य दललाई पनि समावेश गर्ने बताएका छन् । कांग्रेस र एमालेबीच सहमति प्रक्रियामा शुरुदेखि काम गरेका महासचिव पोखरेलले राजनीतिक स्थायित्वका लागि संविधान संशोधन गर्ने समेत खुलाएका छन् ।

Susite

महासचिव पोखरेलले सामाजिक संजालबाट सहमतिको बारेमा जानकारी दिँदै यस प्रक्रियामा सहमत हुने दलहरुलाई राष्ट्रिय सरकारमा समावेश गर्ने बताएका हुन् ।

आत्महत्या

पोखरेलले भनेका छन्–राजनीतिक स्थायित्वका लागि संविधानमा आवश्यक संशोधन गर्ने र तदनुरुपका कानून समेत निर्माणगर्ने गरी केपीशर्मा ओलीको नेतृत्वमा राष्ट्रिय सहमतिको सरकार बनाउन नेकपा एमाले र नेपाली कांग्रेसका बीचमा समझदारी । यस प्रकृयामा सहमत दलहरुलाई राष्ट्रिय सरकारमा समावेश गरिने ।

खाेप
LAGU AAUSHAD
KHOP
Leave A Reply

Your email address will not be published.