दिपक बोहराको मार्मिक देउडा गीत ‘ए साली तेरी दिदि’ सार्वजनिक (भिडियोसहित हेर्नुहोस्)

दार्चुला– दार्चुला दुर्गम ठाउँ लेकम गाउँपालिका वडा नम्बर १ सर्माेली गाजरीमा जन्मेका गायक तथा सर्जक दिपक बोहराको नयाँ देउडा गित “ए साली तेरी दिदि” सार्वजनीक भएको छ। लभ लाईट म्यूजीक स्टुडीयो युटूब च्यानलबाट भिडियो सहितको गित सार्वजनीक   भएको हो। गायक तथा सर्जक बोहराको लय÷संगित र प्रस्तुती रहेको गितमा चर्चित देउडा गायिका संगिता बडुवाले स्वरमा साथ दिएको छ । लय शब्द बोहराकै रहेको गीतलाई द म्यूजीक इरा रेकर्डिङ स्टुडीयोमा रेकर्ड गरिएको सर्जक दिपक बोहराले बताए ।

सुदूरपश्चिको मैलिक पर्व मेला गौरा लगातमा खेलीने खेललाई गीतमार्फत ल्याएको सर्जक बोहराले बताए । बोहराको यो भन्दा पहिला आएको देउडा गीत लेकमैको सेरो पनि दर्शक स्रोताहरुबाट निक्कै माया पाएको बोहराले बताए । यो गीतलाई पनि धेरै दर्शक, स्रोताहरुको रुचाईमा रहने आकलन गरिएको छ ।

आरुषी व्युटि पार्लर महेन्द्रनगर कञ्चनपुर
Leave A Reply

Your email address will not be published.