सहकारी बचत दुरुपयोगबारे सोधपुछका लागि रवि लामेछानेलाई संसदीय विशेष समितिले बोलायो

खाेप
HEALTH

काठमाडौं– सहकारी संस्था बचत रकम दुरुपयोग सम्बन्धमा छानबिन गर्न गठित संसदीय विशेष समितिले भोलि रास्वपा सभापति तथा पूर्वउपप्रधानमन्त्री तथा गृहमन्त्री रवि लामिछानेसँग बयान लिने भएको छ ।

Susite

सुर्यदर्शन, सानोपाइला लगायत सहकारीको बचत रकम लामिछाने र गोर्खा मिडियामा गएको सन्दर्भमा सोधपुछका लागि बोलाइएको हो ।

आत्महत्या

लामिछानेलाई गोरखा मिडिया नेटवर्कको प्रबन्ध निर्देशकको हैसियतमा बयानका लागि बोलाइएको समितिका सभापति सूर्य थापाले बताए । उनलाई समितिले भोलि दिउँसो २ बजे बयानका लागि बोलाएको छ ।

खाेप
LAGU AAUSHAD
KHOP
Leave A Reply

Your email address will not be published.