डोटीमा चट्याङ लागेर एक युवतीको मृत्यु

खाेप
HEALTH
Susite

काठमाडौं– डोटीमा चट्याङ लागेर एक युवतीको मृत्यु भएको छ । जोरायल गाउँपालिका(६ की १८ वर्षीया दुर्गा साउँदको मृत्यु भएको हो ।

शनिबार घरमै चट्याङ लागेर घाइते भएकी उनको आइतबार बिहान धनगढीमा उपचारका क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय डोटीले जनाएको छ ।

खाेप
LAGU AAUSHAD
KHOP
Leave A Reply

Your email address will not be published.