छविलाल जोशीको बयान : मेरो सेयरबाट १५ प्रतिशत रविलाई दिइएको हो

काठमाडौँ– छविलाल जोशीले गोरखा मिडिया नेटवर्कमा सुरुमा जीबी राई र आफ्नो मात्रै ५० ५० प्रतिशत सेयर रहेको र पछि आफ्नो सेयरबाट १५ प्रतिशत रवि लामिछानेलाई दिइएको बयान दिएका छन् ।

गोरखा मिडिया नेटवर्कका संस्थापक साझेदार रहेका उनले सहकारी बचत अपचलन संसदीय विशेष छानबिन समितिलाई उक्त बयान दिएका हुन् । समितिको प्रतिवेदन शुक्रबार सार्वजनिक भएको हो ।

chhhabi
Leave A Reply

Your email address will not be published.