बैतडीमा एक पुरुष मृत फेला

काठमाडौं–बैतडीमा एक पुरुष मृत फेला परेका छन् । पाटन नगरपालिका–६ का ६२ वर्षीय खडकसिंह भण्डारी मृत अवस्थामा फेला परेका हुन् ।

उनी सोही वडास्थित सुर्नया नदीको किनार तिपरीगाडमा बिहीबार मृत अवस्थामा फेला पारेको प्रहरीले जनाएको छ ।

आरुषी व्युटि पार्लर महेन्द्रनगर कञ्चनपुर
Leave A Reply

Your email address will not be published.