सुदूरपश्चिममा तिहार पछि कोभिड विरुद्धको फाइजर खोप लगाइने

दार्चुला – सुदूरपश्चिम सरकारले १२ वर्षमाथिका नागरिकलाई तिहार पछि माञ कोभिड विरुद्धको फाइजर खोप लगाउने भएको छ । कार्तिक २८ गते लक्षित समूहमा पर्ने नागिरकलाई फाइजर खोप लगाउन लागेको हो ।

प्रदेशका सेती प्रादेशिक अस्पताल र डडेल्धुरा अस्पतालमा फाइजर खोप लगाइने प्रदेश स्वास्थ्य आपूर्ति व्यवस्थापन केन्द्र धनगढीका निमित्त प्रमुख पदम विष्टले बताुनुभयो।

सेती र डडेल्धुरा अस्पातालमा मुटु, मृगौला, फोक्सो, मस्तिष्कघात, क्यान्सर, उच्चरक्तचाप, अंगप्रत्यारोपण, मधुमेह जस्ता रोगप्रतिरोधी क्षमता कम भएका नागिरकलाई खोप लगाइने विष्टले बतानुभयो। फाइजर खोपको दुई मात्रा २१ देखि २८ दिनको फरकमा लगाइने छ।

आरुषी व्युटि पार्लर महेन्द्रनगर कञ्चनपुर
Leave A Reply

Your email address will not be published.