काठमाडौँ – नेकपा एमालेमा पटक पटक अपमानित भएर बस्नुपरेको भन्दै कैलालीका करिब चार दर्जन पूर्वमाओवादी नेता तथा कार्यकर्ताले पार्टी परित्याग गरेका छन् । उनीहरूले एमाले भएर बस्दा पनि पटक पटक अपमानित हुनुपर्ने, राजनीतिक रूपमा पूर्वमाओवादी भनेर अपहेलित हुनुपर्ने लगायत आरोप लगाउँदै पुस ११ गते अत्तरिया नगर अध्यक्षलाई राजीनामा बुझाएका थिए ।
एमाले परित्याग गर्ने नेता तथा कार्यकर्ताहरू-