सर्वोच्चमा ३ जना न्यायाधीश नियुक्त

काठमाडौं– सर्वोच्च अदालतमा ३ जना न्यायाधीश नियुक्त भएका छन् ।

न्याय परिषद्को सिफारिस बमोजिम राष्ट्रपति रामचन्द्र पौडेलले मेघराज पोखरेल, श्रीकान्त पौडेल र शान्तिसिंह थापालाई नियुक्त गरेको शीतल निवासले जनाएको छ ।

Leave A Reply

Your email address will not be published.