पार्टीको महाधिवेशन र मन्त्री फिर्ताबारे बैठकमा छलफल भएको छैन : कांग्रेस प्रवक्ता महत

काठमाडौं– नेपाली कांग्रेसका प्रवक्ता डा। प्रकाशशरण महतले पार्टीको महाधिवेशनबारे केही पनि निर्णय नभएको बताएका छन् । उनले पार्टीको केन्द्रीय समितिको बैठकबारे जानकारी दिँदै यस्तो बताएका हुन् ।

उनले भने, ‘पार्टीको केन्द्रीय समिति बैठकमा महाधिवेशनबारे कुनै पनि निर्णय भएको छैन ।’ सरकारबाट मन्त्रीहरु फिर्ता बोलाउनेबारे सञ्चारकर्मीको जिज्ञासामा महतले भने, ‘मन्त्रीहरु फिर्ता बोलाउने सम्बन्धमा बैठकमा केही पनि छलफल भएकै छनै ।’

आरुषी व्युटि पार्लर महेन्द्रनगर कञ्चनपुर
Leave A Reply

Your email address will not be published.