यस्तो छ एमालेको चुनावी घोषणापत्र (पूर्णपाठ)

काठमाडौं । नेकपा (एमाले)ले चुनावी घोषणापत्र सार्वजनिक गरेको छ । बिहीबार काठमाडौंमा एक कार्यक्रममार्फत अध्यक्ष केपी शर्मा ओलीले प्रतिनिधिसभा सदस्य निर्वाचनलक्षित घोषणापत्र सार्वजनिक गरेका हुन् ।

घोषणापत्रमा एमालेले नेपालको सार्वभौमसत्ता, भौगोलिक अखण्डता, स्वाधीनता, स्वतन्त्रता एवं राष्ट्रिय हितको रक्षा र सम्बद्र्धनका विषयमा कुनै प्रकारको कमीकमजोरी हुन नदिने घोषणा गरेको छ ।

Leave A Reply

Your email address will not be published.