देउवा पक्षको निष्कर्ष, प्रतिवादमा उत्रिन पार्टीपंक्तिलाई आह्वान

काठमाडौं । नेपाली कांग्रेसको पूर्व सभापति शेरबहादुर देउवा पक्षले पूर्वगृहमन्त्री रमेश लेखकलाई प्रतिशोध साध्ने उद्देश्यले पक्राउ गरेको जनाएको छ।

नेता पूर्णबहादुर खड्काले कार्यवाहक सभापतिको हैसियतमा विज्ञप्ति जारी गर्दै संविधानको मर्मविपरीत लेखकलाई पक्राउ गरेको भन्दै तत्काल रिहा गर्न माग गरेका हुन्।

संवैधानिक, कानूनी र राजनीतिक रूपमा प्रतिवाद गर्नको लागि पार्टीपंक्तिलाई आह्वान समेत गरेका छन्।

Leave A Reply

Your email address will not be published.