रमेश लेखकलाई सरकारी वकिलको कार्यालय पुर्‍याइयो, ओलीलाई ल्याउने तयारी

काठमाडौं । नेपाली कांग्रेसका नेता एवं तत्कालीन गृहमन्त्री रमेश लेखकलाई जिल्ला सरकारी वकिलको कार्यालयमा पुर्‍याइएको छ ।

शनिबार बिहान पक्राउ परेका लेखकलाई आइतबार कार्यालय खुलेलगत्तै सरकारी वकिलको कार्यालयमा पुर्‍याइको हो ।

एमाले अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीलाई भने ल्याउने तयारी भइरहेको प्रहरीले जनाएको छ ।

Leave A Reply

Your email address will not be published.