महेश बस्नेतविरुद्ध उजुरी दिन सरकारी वकिल कार्यालय पुगिन् शोभा पाठक

काठमाडौं । नेकपा (एमाले)का सचिव महेश बस्नेतविरुद्ध उजुरी दिन शोभा पाठक सरकारी वकिलको कार्यालय पुगेकी छिन् ।

पाठक उजुरी दिन आइतबार बिहान माइतीघरस्थित वकिलको कार्यालय पुगेकी हुन् ।

पाठकले लामो समयदेखि बस्नेतमाथि बलात्कारको आरोप लगाउँदै आएकी छन् ।

Leave A Reply

Your email address will not be published.