बिहीबार संसद बैठक आह्वान गर्न राष्ट्रपतिलाई सिफारिस गर्ने सरकारको निर्णय

काठमाडौं । सरकारले यही चैत १९ गते संसद बैठक आह्वानका लागि राष्ट्रपतिसमक्ष सिफारिस गर्ने निर्णय गरेको छ ।

सोमबार बसेको मन्त्रिपरिषद् बैठकले यस्तो निर्णय गरेको सरकारका प्रवक्तासमेत रहेका शिक्षामन्त्री सस्मित पोखरेलले जानकारी दिए ।

Leave A Reply

Your email address will not be published.