मन्त्रिपरिषद्को बैठक बस्दै मालिकार्जुन खबर प्रकाशितः २०८२ चैत्र २२, आईतवार १२:४७ काठमाडौं । मन्त्रिपरषद्को बैठक आज बस्दै छ । दिउँसो १ बजे सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा बैठक बस्न लागेको हो । बैठकका एजेन्डा सार्वजनिक भएको छैन ।