भिरबाट लडेर एक महिलाको ज्यान गयो

डडेल्धुरा । डडेल्धुरामा भिरबाट लडेर एक महिलाको मृत्यु भएको छ।

जिल्लाको परशुराम नगरपालिका–९ कुयापानी हट्वानी बस्ने ५३ वर्षकी छन्चरा धामीको मृत्यु भएको हो।

धामीको ह्टवानी जंगलमा घाँस काट्ने क्रममा भिरबाट लडेर सोमवार मृत्यु भएको जिल्ला प्रहरी कार्यालय डडेल्धुराले जनाएको छ।

आरुषी व्युटि पार्लर महेन्द्रनगर कञ्चनपुर
Leave A Reply

Your email address will not be published.