यस्तो छ सरकारको नीति तथा कार्यक्रम (पूर्णपाठसहित) मालिकार्जुन खबर प्रकाशितः २०८३ बैशाख २८, सोमबार १७:४० सरकारले आज आर्थिक वर्ष २०८३/८४ को नीति तथा कार्यक्रम सार्वजनिक गरेको छ। संघीय संसद्को संयुक्त बैठकमा राष्ट्रपति रामचन्द्र पौडेलले आर्थिक वर्ष २०८३/८४ को नीति तथा कार्यक्रम प्रस्तुत गरेका हुन्।