अन्र्तराष्ट्रिय पर्वताआरोही (निम्सदाई) सहितको स्मृतिमा दिप प्रज्वलन

कञ्चनपुर

पाकिस्तानको ब्रोडपिक हिमाल आरोहणका क्रममा हिमपहिरोमा परी ज्यान गुमाएका अन्र्तराष्ट्रिय आरोही निर्मल पुर्जा(निम्सदाई) सहितका नेपाली पर्वतारोहणीहरुको स्मृतिमा दिप प्रज्वलन गरिएको छ । कञ्चनपुरको महेन्द्रनगरमा पाकिस्तानको ब्रोडपिक हिमाल आरोहणका क्रममा हिमपहिरोमा परी ज्यान गुमाएका अन्र्तराष्ट्रिय आरोही निर्मल पुर्जा(निम्सदाई) सहितका नेपाली पर्वतारोहणीहरुको स्मृतिमा दिप प्रज्वलन गरिएको हो । जेन्जी युवा अभियन्ता सुजित श्रेष्ठले स्थानीय युवाहरुले अन्र्तराष्ट्रिय पर्वतारोहणी निम्सदाई सहितको नेपाली पर्वतारोहणीको आत्माको चीर शान्तिको कामना गर्दै दिप प्रज्वलन गरिएको जनाएका छन ।

युवा समाजसेवी अभियन्ता हेम भट्टले नेपालको नाम अन्र्तराष्ट्रिय स्तरसम्मै पु¥याउने निर्मल पुर्जा(निम्सदाई)को योगदानको राष्ट्रले कदर गर्नुपर्नेमा जोडदिएका छन ।

Leave A Reply

Your email address will not be published.