Naya Sadar
Badar

ट्रकको ठक्करबाट एक जनाको मृत्यु

Sadar Sano

दार्चुला । कैलालीको गोदावरी नगरपालिका वडा नम्बर ८ मा ट्रकको ठक्करबाट एक पैदल यात्रुको मृत्यु भएको छ।

Naya Mat patra

नाम र ठेगाना नखुलेका र अन्दाजी २५ वर्षीय पुरुषको स्याउले चोकस्थित पुर्वपश्चिम राजमार्गमा ट्रकको ठक्करबाट पैदल यात्रुको मृत्यु भएको प्रदेश ट्राफिक प्रहरी कार्यालय अत्तरियाले जनाएको छ।

भैरहवाबाट अत्तरिया आउँदै गरेको ना ६ ख ५३६६ नम्बरको मालवाहक ट्रकले आइतबार राति साढे ३ बजेको समयमा ठक्कर दिएको प्रहरीले जनाएको छ।
ट्रक चालक कपिलवस्तु ९ भर्रतपुरका २५ वर्षीय सैलेश नेपालीलाई ट्रकसहित इलाका प्रहरी मालाखेतीले नियन्त्रणमा लिएको छ।

Leave A Reply

Your email address will not be published.