समाजसेवी आग्रीद्वारा भोटेकोशी वाढीपीडितलाई राहत

कञ्चनपुर ।
कञ्चनपुरका एक समाजसेवीले भोटेकोशी, त्रिशुली वाढीपीडितलाई राहत दिएका छन । भीमदत्त नगरपालिका ५ बनखेतका स्थानीय समेत रहेका समाजसेवी दिवान आग्रीले वाढीपीडितका लागि आर्थिक सहयोग गरेका हुन ।

आग्रीले प्रधानमन्त्री दैविउद्दार प्रकोप कोषमा ५ हजार, ५ सय ५५रुपैया जम्मा गरेका छन ।
सिद्धनाथ ईलेक्ट्रोनिक रिक्सा उद्योगका संचालन एव मिडिया मञ्च नेपालका अध्यक्ष आग्रीले देश र जनता संकटमा परेका बेला आफ्नो तर्फबाट सक्दो सहयोग गरेको बताए । विगतमा पनि देशमा संकट पर्दा आग्रीले सहयोग गर्दै आएका छन ।

आरुषी व्युटि पार्लर महेन्द्रनगर कञ्चनपुर
Leave A Reply

Your email address will not be published.