कञ्चनपुर ।
सानिमा रिलायन्स लाईफ ईन्स्योरेन्सले कञ्चनपुरका खेलाडीलाई जर्सी सहयोग गरेको छ । सानिमा रिलायन्स लाईफ इन्स्योरेन्सले सामाजिक उत्तरदायित्व अन्र्तरगत महेन्द्रनगरका खेलाडीलाई जर्सी सहयोग गरेको हो । सानिमा रिलायन्स लाईफ ईन्स्योरेन्सका प्रदेश प्रमुख गणेश प्रशाद उप्रेतीले फुटबलका प्र शिक्षक पुष्कर शाहीलाई जर्सी हस्तान्तरण गरेको जनाएको छ ।
सानिमा रिलायन्स लाईफ ईन्स्योरेन्सका प्रदेश प्रमुख गणेश प्रशाद उप्रेतीले बीमा बचत सुरक्षा र लगानी तथा भाबिस्यका लागी भएको बताएका छन ।
कार्यक्रममा क्षेत्र प्रबन्धक रोशन भट्ट शाखा प्रबन्धक हरिन्द्र सिंह धामी ,गणेश राज जोशी बजार अधिकारी हिक्मत सिंह रावल, सिएससी लक्ष्मी विष्ट, ,पुजा साहु प्वाली चिफ एजेन्सी मेनेजर अम्बा दत्त जोशी,गोपि सिंह साउद ,रुपेश के सि ,गगा देबी कुवर ,मुकेश महत्तरा, बासुदेब भट्टको सहभागिता रहेको थियो । खेलाडीहरुले सानिमाबाट प्र्राप्त जर्सी खेलकुदका लागि सुविधा पुगेको जनाएका छन ।
