प्रमुख प्रतिपक्षी कांग्रेसले सरकारलाई दियो ९ बुँदे सुझाव (पूर्णपाठ)

काठमाडौँ । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले बालेन्द्र शाह नेतृत्वको सरकारलाई ९ बुँदे सुझाव दिएको छ । कांग्रेस संसदीय दलका नेता भीष्मराज आङदेम्बेले बिहीबार प्रतिनिधि सभा बैठकमा विशेष समय लिएर बोल्दै ९ बुँदे सुझाव दिएका हुन् ।

अङदेम्बेले सरकार सञ्चालन लोकतान्त्रिक पद्धति पूर्वप्रधानन्यायाधीश चोलेन्द्र शमशेर राणाको पक्राउ र रिहाइ लगायत विषयमा ९ बुँदे सुझाव दिएका हुन् ।

आरुषी व्युटि पार्लर महेन्द्रनगर कञ्चनपुर
Leave A Reply

Your email address will not be published.