बैतडीमा भीरबाट लडेर एक जनाको मृत्यु मालिकार्जुन खबर प्रकाशितः २०७८ पुष १, बिहीबार १४:५२ दार्चुला –बैतडीमा भिरबाट लडेर एक महिलाको मृत्यु भएको छ । सिगास गाउँपालिका–८ लेककी २६ वर्षीया जानकी ऐरको भिरबाट लडेर मृत्यु भएको हो । घर नजिकैको भीरमा घास काट्न गएकी ऐरको बिहीबार आज लडेर मृत्यु भएको शिवलिङ्ग प्रहरी चौकीले जनाएको छ ।