Naya Sadar
Badar

गुल्मीमा भिरबाट लडेर श्रीमान श्रीमतीको मृत्यु

Sadar Sano

दार्चुला । गुल्मीमा भिरबाट लडेर एक दम्पतीको मृत्यु भएको छ । जिल्लाको मुसिकोट नगरपालिका वडानम्बर १ सिम्ले का २६ वर्षका मनु सार्की र २५ वर्षकी ज्ञानु परियारको मृत्यु भएको हो ।

Naya Mat patra

मुसिकोट नगरपालीका वडानम्बर १ बाङ्गेस्थित सिख्राको सामुदायिक बनको गोरेटो बाटोबाट लडेर घाइते भएका उनीहरूको उपचारको क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ ।

दुई जना माइती जाने क्रममा भिरबाट लडेको जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रहरी उपरीक्षक एसपी गोपालचन्द्र भट्टराईले बतानुभयो ।

 

Leave A Reply

Your email address will not be published.