दार्चुलाको देवभुमी देवथलीका मनै लोभ्याउने तस्बिरहरु

हिमवत् खण्डमा पर्ने नेपाल आफैमा देव भूमि हो । देव भूमि नेपालको पनि केन्द्र विन्दु काली–कर्णाली प्रदेश हो । मानव सभ्यता र संस्कृतिको उद्गम थलो मानसरोवर र कैलाशपर्वतको दक्षिणी काखमा यो प्रदेश विद्यामन छ । प्राचिनकालको अन्तिम मातृ सतात्मक स्त्री राज्य यसै प्रदेशको उत्तरी भागमा अवस्थित रहेको तथ्य विभिन्न समाजशास्त्री मानवशास्त्रीहरुले पुष्टी गरिसकेका छन् । जो वैदिक कालकै समयावधिमा संचालित थियो । त्यस मातृसत्तात्मक समाजका अवशेषहरु आज पनि हाम्रो समाजमा प्रतिकका रुपमा विद्यमान छन् ।

Leave A Reply

Your email address will not be published.