नाराबाजीकै बीच राजनीतिक दलसम्बन्धी अध्यादेश पेस

दार्चुला । राजनीतिक दलसम्बन्धी अध्यादेश प्रतिनिधि सभामा पेस भएको छ । प्रमुख प्रतिपक्ष नेकपा एमालेका सांसदको नाराबाजीकै बीच राजनीतिक दलसम्बन्धी अध्यादेश संसदमा पेस भएको हो ।

 

संसद् बैठक भदौ २५ गतेसम्मका लागि स्थगित भएको छ ।

आरुषी व्युटि पार्लर महेन्द्रनगर कञ्चनपुर
Leave A Reply

Your email address will not be published.