नेबिसंघ दार्चुलाले क्याम्पस र बिद्यालयहरुमा ईकाइ समिति गठन गर्दै

दार्चुला – नेपाल विद्यार्थी संघ जिल्ला कार्य समिति दार्चुलाको निर्देशन अनुसार मङ्गलबार गोकुलेस्वर माबी गोकुलेस्वरमा १७ सदस्यीय कमिटी गठन गरेको छ।

शैल्यशिखर नगरपालिकाको वडा नम्बर ९ मा रहेको गोकुलेश्वर मा।बि र गोकुलेस्वर बहुमुखी क्याम्पसमा नेपाल विद्यार्थी संघ एकाइ कार्यसमिति गठन गरिएको नेपाल विद्यार्थी संघ जिल्ला कार्य समिति सहसचिव तथा नेपाल विद्यार्थी प्रदेश सभा क्षेत्र नम्बर ख संयोजक कृष्ण रावलले बताए ।

गोकुलेस्वर माबीमा लब बिस्ट अध्यक्ष रहने गरि १७ सदस्यीय कमिटी गठन गरिएको हो । त्यस्तै उपाध्यक्षमा गिता जोशी ,रोसन महर सचिवमा तरुण बिष्ट
सहसचि कुस बिष्ट कोषाध्यक्ष निर्मला गोयला, सदस्य हरु नरेश बिष्ट, शिबलाल साउद, शंकर बिष्ट, ज्ञानिस धामी, दिनेश चन्द, अमिसा साउद, पुष्कर सिह बिष्ट, रुपेस महर, जगदीश कोली, हरिना जोशी रहेका छन भने गोकुलेस्वर बहुमुखी क्याम्पसमा बिरभद्र बिष्ट अध्यक्ष रहने गरि ४१ सदस्यीय क्याम्पस कार्यसमिति लाई पुर्णता दिएको छ।

त्यस्तै उपाध्यक्ष मा गोबिन्द रावल ,बिजय धामी सचिव दिपा पन्त सहसचिव राजेन्द्र पाण्डे कोषाध्यक्ष अनिता रावल सदस्य हरुमा देबराज जोशी, राधीका धामी, किरण बिष्ट, जगदीश बिष्ट, सुरेन्द्र रावल, जयन्ती गोयला, आशिष् धामी, कपिल सिह धामी, मनिसा ठगुन्ना, गोबिन्द राज जोशी, लोकराज जोशी , हरिस साउद,जौमती जोशी,कौशीला जोशी धनबहादुर रावल,जानकी जोशी,दान बहादुर रावल,भागरती रावल,तुलसी साउद,लक्षमी साउद,अमर साउद ,जानकी धामी, जानकी जोशी, कलावती जोशी, सरस्वती बिष्ट, गणेश रावल, जानकी रावल, पुजा रावल कलावती कपाडी, सुनिता बोहरा, बसन्ती बिष्ट, जानकी बिष्ट, तुलशी बिष्ट र गिता ऐरी गरि जम्मा ४१ जनाको कार्यसमिति गठन गरिएको विद्यार्थी नेता कृष्ण रावलले बताउनु भयो।

यस अघि नेबिसंघ दार्चुलाले शैल्यशिखरको कृष्ण माबी बलाचमा नेबिसंघ ईकाई कार्यसमिति गठन गरेको थियो ।

Leave A Reply

Your email address will not be published.