विषालु सर्पको टोकाइबाट अछाममा बालकको मृत्यु

दार्चुला –  विषालु सर्पको टोकाइबाट अछाममा एक बालकको मृत्यु भएको छ। जिल्लाको ढकारी गाउँपालिका–३ का ११ वर्षीया गणेश बुढाका ज्यान गएको हो।

सोमबार बिहान घरमा सुतिरहेको अवस्थामा विषालु सर्पले टोकेर उनको मृत्यु भएको आफन्त नमराज बुढाले बताए। बिहान करिब ४ बजेतिर सर्पले टोकेपछि अस्पताल लग्ने तयारी गर्दैगर्दा उनको मृत्यु भएको आफन्तले बताएका छन्।

आरुषी व्युटि पार्लर महेन्द्रनगर कञ्चनपुर
Leave A Reply

Your email address will not be published.