राष्ट्रपति भण्डारी भोलि बाजुरा आउने

दार्चुला – राष्ट्रपति विद्यादेवी भण्डारीले भोलि बाजुराको बडिमालिकामा पूजाआजा गर्ने भएकी छन् । प्रसिद्ध शक्तिपीठको रुपमा रहेको बडिमालिकामा पुगेर राष्ट्रपति भण्डारीले पूजाआजा गर्ने कार्यक्रम रहेको बताइएको छ ।

राष्ट्रपति भण्डारी बाजुरा जाने कार्यक्रम अनुसार आज सुर्खेत पुगेकी बताइएको छ। उनी भोलि बाजुराको बडीमालिका जाने भन्ने जानकारी आएको जिल्ला प्रहरी कार्यालय सुर्खेतका प्रहरी नायब उपरीक्षक सुरज कार्कीले बताए।

Leave A Reply

Your email address will not be published.