Naya Sadar
Badar

सुनको भाउ १ हजार ८ सय रुपैयाँले घट्यो

Sadar Sano

दार्चुला । सुनको भाउ आज एकै दिन तोलामा १ हजार ८ सय रुपैयाँले घटेको छ ।

Naya Mat patra

हिजो तोलामा ९८ हजार ९ सय रुपैयाँ रहेको सुनको भाउ आज १ हजार ८ सय रुपैयाँले घटेर ९७ हजार १ सय रुपैयाँमा झरेको नेपाल सुन चाँदी व्यवसायी महासङ्घले जनाएको छ ।

यस्तै, आज चाँदीको भाउ पनि तोलामा २० रुपैयाँले घटेर १ हजार २ सय ४५ रुपैयाँमा किनबेच भइरहेको छ ।

Leave A Reply

Your email address will not be published.