दार्चुला- बैतडीको डिलासैनी गाउँपालिका वडा नम्बर १ मा रहेको मन्टेश्वरी धाउलाको विद्यालय व्यवस्थापन समितीको अध्यक्षमा लोकेन्द्र धामीको प्यानल विजयी भएको छ।
हिजो भएको विद्यालय व्यवस्थापन समितीको निर्वाचनमा धामीको प्यानल ६६ मत सहित विजयी भएको हो । ४ सदस्य सहित धामीको प्यानल विजयी भएको डिलासैनी गाउँपालिका वडा नम्बर १ बाट स्थानीय धिरेन्द्र बोहराले जानकारी दिनुभयो ।