दार्चुलामा मोटरसाइकल दुर्घटनामा घाइते टमाटाको मृत्यु

दार्चुला-दार्चुलामा मोटरसाइकल दुर्घटनामा घाइते टमाटाको मृत्यु भएको जल्ला प्रहरी कार्यालय दार्चुलाले जनाएको छ। ब्याँस गाउँपालीका वडा नम्बर ६ हुतीका २१ २१ वर्षीय वीरेन्द्र टमाटाको मृत्यु भएको प्रहरीले बताउनुभयो। गत शनिबार महाकाली नगरपालिका–५ किम्तडीमा से १ प २०७९ नम्बरको मोटरसाइकल दुर्घटना हुँदा चालकसहित दुई जना घाइते भएका थिए। जिल्ला अस्पतालमा उपचार सम्भव नभएपछि टमाटालाई भारतको पिथौरागढ पठाइएकोमा त्यहाँबाट पनि हल्द्वानी लैजाने क्रममा सोमबार मृत्यु भएको जिल्ला प्रहरी कार्यालय दार्चुलाका प्रहरी निरीक्षक राजेश साहीले बताउनुभयो।

 

आरुषी व्युटि पार्लर महेन्द्रनगर कञ्चनपुर
Leave A Reply

Your email address will not be published.