काठमाडौं । नेपाली कांग्रेसका नेता एवं तत्कालीन गृहमन्त्री रमेश लेखकलाई जिल्ला सरकारी वकिलको कार्यालयमा पुर्याइएको छ ।
शनिबार बिहान पक्राउ परेका लेखकलाई आइतबार कार्यालय खुलेलगत्तै सरकारी वकिलको कार्यालयमा पुर्याइको हो ।
एमाले अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीलाई भने ल्याउने तयारी भइरहेको प्रहरीले जनाएको छ ।