रास्वपा सचिवालय बैठक बस्दै

काठमाडौं । आइतबार  सत्तारुढ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को सचिवालय बैठ बस्दै छ ।

सभापति रवि लामिछानेले आइतबार बिहान ११ः०० बजे पार्टी केन्द्रीय कार्यालयमा बस्ने गरी बैठक आह्वान गरेका रास्वपा प्रवक्ता जगदीश खरेलले जानकारी दिए ।

बैठकमा समसामयिक विषयमा छलफल हुने प्रवक्ता खरेलले जानकारी दिएका छन् ।

आरुषी व्युटि पार्लर महेन्द्रनगर कञ्चनपुर
Leave A Reply

Your email address will not be published.