एनपीएल : विराटनगरविरुद्ध चितवनले पहिले ब्याटिङ गर्ने

विराटनगर किंग्सले चितवन राइनोजविरुद्ध टस जितेर बलिङ रोजेको छ।

विराटनगरका कप्तान सन्दीप लामिछानेले टस जितेर पहिले फिल्डिङ गर्ने निर्णय गरेपछि चितवनले पहिले ब्याटिङ गर्ने भएको हो।

आरुषी व्युटि पार्लर महेन्द्रनगर कञ्चनपुर
Leave A Reply

Your email address will not be published.