ओली र लेखकको म्याद ५ दिन थप मालिकार्जुन खबर प्रकाशितः २०८२ चैत्र २२, आईतवार १९:३५ काठमाडौं । जेन–जी आन्दोलन जाँचबुझ प्रतिवेदनको सिफारिसबमोजिम पक्राउ परेका एमाले अध्यक्ष तथा तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओली र तत्कालीन गृहमन्त्री रमेश लेखकको म्याद ५ दिन थपिएको छ । जिल्ला अदालतले अनुसन्धानका निम्ति ५ दिनको म्याद थप गरेको हो । ओली–लेखकको बन्दी प्रत्यक्षीकरणको रिट हेर्दाहेर्दैमा